Blog  |  About  |  Privacy  |  Contact  |  +Submit Lyrics

Arthur Gunn & Dibesh Pokharel - Nyano Ghar Lyrics


[Verse 1]
लाएको माया भुलाउन गाह्रो छ
थाहा होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई
हिजो झै, भोली पनि त्यसरी नै
बित्यो केहि समय हामी टाडिएको
तर याद बने छ अझै[Chorus]
बिहानी को किरण झै
उडाउ मेरो जिवन मा
साचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटु मा
तिमीलाई नै
[Verse 2]
उडिदेउ पन्छी झै खुल्ला आकाश मा
म बन्छु तिम्रो न्यानो घर
फुलिदेउ फुल्झै आफ्नै बारी मा
तिमी मेरो म तिम्रो घर
जिवन को रङ झै छाउ सन्सार मा
बनाउल हामी आफ्नै शहर
बिहानी को किरण झै
उडाउ मेरो जिवन मा
साचेर रख्नेछु तिमीलाई
अनौथो यो मुतु मा
तिमीलाई नै
[Chorus]
बिहानी को किरण झै
उडाउ मेरो जिवन मा
साचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटु मा
तिमीलाई नेइ
तिमी लाई नै
तिमी लाई नै
तिमी लाई नै

Nyano Ghar lyrics !!!